२३ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025

चुनावी प्रतिवद्धता ५ बर्षमा पुरा गरेरै छाड्छौ : उपमेयर अर्याल

मायादेवी अनलाइन, कपिलवस्तु । वि.स. २०२६ सालमा स्याङ्जाको हाल गल्याङ नगरपालिकामा जन्मनुभएका चक्रपाणी अर्यालले विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय अर्याल एक जुझारु युवा नेताको रुपमा पनि चिनिनुहुन्छ । नेकपामा जिल्ला स्तरका नेता तथा वाणगंगा नगरपालिकाका उपमेयर समेत रहनु भएका अर्याल संग जनप्रतिनिधीको एक वर्षे कार्यकाल कस्तो बित्यो भनेर…