२३ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025

एक दशकमा नयाँपनको अनुभूति

मायादेवी अनलाइन । कपिलवस्तुमा महोत्सव हुन लागेको १० बर्ष भयो । यो दशौं महोत्सव हो । प्रत्येक बर्षका आयोजकले केही फरक गर्ने प्रयास गर्नुहुन्छ । प्रत्येक महोत्सवमा मेरो प्रत्यक्ष र जिम्मेवार संलग्नता रहेका कारण हरेक महोत्सवको बारेमा मलाई ज्ञान छ । महोत्सवको सम्पर्क समन्यव समितिको संयोजक भएका कारण पनि मलाई हरेक क्षेत्रबाट महोत्सवको राम्रो नराम्रो…