२२ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

तिलिचो ताल जाने बाटो

मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएका पहरा। तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०/६० जना आन्तरिक तथा बाह्य पर्यटक तिलिचो ताल पुग्ने गर्छन्। तस्बिर- रवीन लामिछाने/रासस