२२ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गरिने

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । प्रथम चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोट लगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना नगरपालिकाको छ । तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हुँदै चौबीस हजारी र गोटिहवादेखि छोट्की तौलिहवा हुँदै बर्दहवाको मार्गलाई स्तरोन्नति गरी…