मायादेवी अनलाइन । रुपन्देही र पाल्पाको सिमानामा नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धवावा धामले पनि निकै धार्मिक पर्यटकको मनलाई आकर्षित गरिरहेको छ । सिद्धार्थराजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक संपदाले पनि सिङ्गारीयको छ । यो ठाँउमा भतृहरिले तपश्या गरेको जनश्रुति पनि रहेको छ । यस मन्दिरमा दर्शन तथा पूजाको लागि जिल्ला तथा अन्य जिल्लाका साथै…