२८ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

पर्यटकीय सिजन सुरु भएसँगै खुम्बुमा पर्यटक बढे

सोलुखुम्बु । पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी ग्याल्जेन शेर्पाले बताउनुभयो । अहिले दैनिक झण्डै ४ सयको…