२२ चैत्र २०८१, शनिबार | Sun Apr 6 2025

कैलाश आश्रम नन्दनगर

मायादेवी अनलाइन । कपिलवस्तुको बाणगंगा नदीको पूर्वतटमा कैलाश आश्रम रहेको छ । जसलाई विभाण्डक ऋषिको तपोभुमिको रुपमा रहेको छ । यसै स्थानमा विभाण्डक ऋषिले तपस्या गरी रहँदा तपोवलको प्रभावले स्वर्गलोक समेत कम्पमान भई स्वर्गका राजा इन्द्रले तपस्या भंग गराउन उर्वर्शी अप्सरालाई पठाएका थिए । उर्वर्शीले त्यहि नजिकैको पोखरीमा डुबेको बाहाना गरी ऋषिको ताप भङग गरेकी…