एजेन्सी । रुसमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्यामा वृद्धि हुदै गइरहेको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना सङ्क्रमित भएका थिए । रुसमा बिहीबारसम्म कुल सङ्क्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।…