१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

कोरोना संक्रमित दुई महिलाको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचार गराउन आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, रोल्पा लिवाङका ४२ वर्षीया महिला र दाङ बबईका ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ। रोल्पाका ४२ वर्षीया महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । भने दाङका ८० वर्षीया…