धनगढी ।कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका २ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले फागुन ३ गते भर्ना भएका ती पुरुषमा कडा खालको निमोनिया देखिएको बताए। अस्पतालको कोरोना विशेष भवनमा थप एक जना कोरोना संक्रमितको…