१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

भारतमा दीर्घरोगीलाई आजदेखि खोप लगाइँदै

काठमाण्डौ ।भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ । आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी…