काठमाण्डौ । कारोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिलेसम्म २५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लगाएको छ ।कोरोनाको दोस्रो लहरको सङ्क्रमणदर र मृत्युदर उच्च भएपछि सरकारले २१ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाएको हो । त्यस्तै, चार जिल्लाका सङ्क्रमण दर बढी भएका पालिकाहरुमा निषेधाज्ञा लगाइएको छ ।बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ,…