१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीलाई कोरोना

काठमाण्डौ । प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । बुधवार (हिजो) सभामुखसहित एक सय २८ जना सांसदको पीसीआर परीक्षण गरिएको थियो ।…