१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

बाँकेमा कोरोना मृत्युदर बढ्दै, थप १२ को मृत्यु

नेपालगन्ज ।बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ की ४७ बर्षीया महिला, बनगाड कुपिण्डे ६ सल्यानका ५० बर्षीय पुरुष, नेपालगन्ज १६ बाँकेकी ४९ बर्षीया महिला, नेपालगन्ज ५ बाँकेका ४४ बर्षीय पुरुष, मधु वन ६ बर्दियाका ५५ वर्षीय पुरुष र बढैया ताल बर्दियाका ६५…