काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ६४० वटा नमूना पीसीआर १०,६५८ र एन्टीजेन ३,९९२० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।गत २४ घण्टामा ११…