१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

बारामा एकजना प्रहरीमा कोरोना संक्रमण, संक्रमितको कुल संख्या २ सय ७७

काठमाण्डौँ । बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। उनले प्रहरी जवानलाई अस्पताल लाने तयारी भइरहेको बताए। साथै ती जवानसँग सम्पर्कमा आएका ४० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ। जसमा जिल्ला प्रहरी…