१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना संक्रमणबाट बारामा एक युवतीको मृत्यु

पर्सा ।कोरोना भाइरस संक्रमणबाट बारामा एक युवतीको मृत्यु भएको छ। शुक्रबार साँझ मृत्यु भएकी परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया शवनम खातुनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको हो। उनको मृत्युअघि नै थ्रोट स्वाब संकलन गरिएको थियो। स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा.…