पर्सा । बारा र पर्साका थप एक सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ र काठमाण्डौको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको साउन २६ र २७ गते नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि…