एजेन्सी । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म २ लाख ५० हजार नाघेको छ। कोरोना भाइरसको महामारीबाट यो क्षेत्र विश्वमा सबैभन्दा बढी प्रभावित भएको छ। दक्षिण अमेरिकामा जनसंख्या छ सय ४६ मिलियन रहेको छ। ब्राजिलमा २४ घण्टामा एक हजार दुई सय चारको जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ। पछिल्लो साता यस क्षेत्रमा…