मायोदवी अनलाइन, बाणगंगा ।पशुजन्यवस्तुको निकासीमा लारी कन्सट्रक्सनले मच्चाएको लुटमाथि बाणगंगा नगरपालिका एक्सनमा उत्रिएको छ । मायादेवी अनलाइन लगायतका सन्चार माध्यममा यस विषयमा समाचार प्रकाशन/प्रशारण भएपछि बाणगंगाले ठेकेदार पक्षलाई स्पष्टिकरण सोधेको हो । चालु आवमा बाणगंगाले पशुजन्यवस्तुको नगर निकासी गर्दा कर लिने गरी लारी कन्सट्रक्सनलाई ठेक्का दिएको छ । रु. २१ लाखमा लारीले उक्त ठेक्का पाए…