माधव भाट क्षेत्री, कपिलवस्तु, २ भदौ । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन जितपुर ४ नम्बरले बाढी पीडीतहरुका लागि १ लाख २५ हजार राहत रकम प्रदान गरेको छ । क्लवका मिड टाउन अध्यक्ष लक्ष्मण अधिकारीले जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्री दैबी प्रकोप राहत उद्धार कोषको खातामा राखेको उक्त रकमको भौचर बुझाउनुभएको हो । सवा लाख रकम…