कपिलवस्तु, १४ पुस । नेपाल सरकारले अख्तियार गरेको बालबिवाह अन्त्यका लागी राष्ट्रिय रणनितीक योजना २०७२ कार्यान्वयनका लागी बालबिवाहको घटना रोक्ने कार्यमा तत्परता देखाउने सरोकारवालाले बताएका छन । लैगिंक हिंसाका घटना न्युनिकरण तथा सरोकारवालाको जवाफदेहिता अभिबृद्धिका लागी जिल्लाको कपिलवस्तु नगरपालिका १२ सौराहामा आयोजित नागरिक प्रहरी अन्तरक्रियाका सहभागीले सो प्रतिबद्धता जनाएका हुन । साथी कपिलवस्तु आस्था परियोजना…