७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

रामपुर नगरपालिकाको बजेट ४९ करोड

रामपुर (पाल्पा), २७ भाद्र । रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रमणबहादुर थापाले कूल ४९ करोड ६६ लाख ७१ हजार बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख थापाले भवन निर्माणमा रु दुई करोड, फर्निचर खरिदतर्फ ३५ लाख, मेसिनरी उपकरणतर्फ एक करोड र नगरस्तरीय योजना तथा कार्यक्रमका लागि सात करोड…