७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

कर्मचारी खोज्दै जनप्रतिनिधी, बजेट पाए तर कर्मचारी आएनन

सलिम अन्सारी, प्यूठान, १९ असोज । स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधीले काम थालेको तिन महिना बित्यो । गाउँ तथा नगरसभा र समन्वय समितीको निर्वाचन समेत भइसक्यो । सिंहदरवारको अधिकार नागरिकको घर आँगनमै पुग्यो तर स्थानीय तहमा कर्मचारीको खडेरी भने उस्तै छ । जसका कारण नियमित कामकाज प्रभावित भएका छन । जिल्लाका लगभग सवैजसो स्थानीय तहमा कर्मचारीको…