१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

विजयनगर गाउँपालिकाद्धारा १७ कानुन पारीत

सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुको सुदूरपश्चिममा अवस्थित बिजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाले १७ कानुन पारित गरेको छ । बिहीबार सम्पन्न गाउँसभाले नयाँ कार्यविधिसँगै पुरानालाई संसोधन गर्दै प्रशासकीय कार्यविधि ऐन २०७४ र न्यायिक सम्वन्धी ऐन २०७४ पारीत गरेको छ । त्यस्तै गाउँपालिकाको कार्यपालिकाले संशोधन गरी पारित गरेको अन्य १५ वटा कार्यविधिलाई गाउँसभाले समर्थन गर्दै पारित गरेको हो…