रोल्पा । स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् । स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट बिनियोजन गर्दै कार्यक्रता पाल्ने थलो समेत बनाएको प्रष्टै छ । यतिबेला अन्य गाउँपालिका अध्यक्षहरु सरकारी बजेट जोगाउने र गाउँको बिकास गर्ने सोचिरहेका छन् । उनीहरुले सकेसम्म अनाबश्यक बजेट बाँडेका छैनन् । तर रोल्पाको…