भुपाल थापा, कपिलबस्तु । स्थानीय तहले सामाजिक सेवामा सक्रियता बढाएपछि शुद्धोधन गाउँपालिकाबासीले स्थानीय सरकारको अनुभुति गर्न थालेका छन् । शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई स्थानीय तहबाट सामाजिक सुरक्षा खर्च देखि व्हिल चेयर सम्म प्राप्त भएपछि उनीहरुले स्थानीय तहमा आफ्नै सरकार आएको अनुभुति गरेका हुन् । शारिरीक हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका अशक्त नागरिकहरुलाई गाउँपालिकाले ह्विल चेयर…