मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्ध्रभूमि नगरपालिकाले मदिरा बेचविखनमा कडाई गरेको छ । मदिराजन्य पदार्थको अस्वभाविक विक्री वितरणले समाजलाई बिकृती बढाएको भन्दै नगरपालिकाले मदिरा बेचविखनमा कडाई गरेको हो । नगरपालिकाको नगर कार्यपालिकाले राती ९ बजे पछि मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । यो निर्णय…