५ पुस २०८१, शुक्रबार | Fri Dec 20 2024

प्रभावकारी स्वास्थ्य सेवा बनाउने दिशामा शिवराज

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी लागेको छ । गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्सको सेवा प्रदान गरेको शिवराज, स्मार्ट क्लीनिक सन्चालनको तयारीमा छ । नगरको वडा नं. ५ चन्द्रौटामा स्मार्ट क्लीनिकको भवन बनिरहेको र आगामी बैशाख १ गते औपचारिक सेवाको उद्घाटन गर्ने तयारीमा शिवराज नगरपालिका छ । स्मार्ट…