१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

कोरोना महामारीः वाणगंगामा एकद्धारा प्रणालीबाट मात्रै राहत दिन पाइने

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले कोरोना विपत्तिमा सहयोग गर्नेहरुको लागि बाटो खुला गरेको छ । ‘दैवी प्रकोप कोष’ खडा गरेर नगरले यस कोरोनाको महाविपत्तिमा सहयोग गर्नका लागि सबै नगरबासीलाई अपिल गरेको हो । कोरोनाबाट बच्न सरकारले मुलुकलाई लक डाउन गरेको अवस्थामा ज्याला मजदुरी गर्ने नागरिक समस्यामा परेको हुनाले उनीहरुलाई यति बेला सबैको सहयोग…