१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

बुद्धभूमिका सबै वडामा राहत बैंक स्थापना, मेयर भन्छनः ‘चुलो बाल्न समस्या भएकाले तुरुन्त रासन पाउँछन’

दीपा महत, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरका सबै वडामा राहत बैंक स्थापना गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी लकडाउनमा विपन्न, गरिब, मजदुर, असहाय र अशक्त मारमा परिरहेको सन्दर्भमा यी वर्गका लागि भनेर बुद्धभूमिले राहत बैंक स्थापना गर्ने भएको हो । सोमबार नगरपालिकाकामा बसेको कार्यपालिका बैठकले नगरका सबै वडामा राहत बैंक…