बिष्णु कुमार आले, अर्घाखाँची । सन्धिखर्कका जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । भारत लगाएत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको…