मायादेवी अनलाइन, चार नम्बर । हुलाकी राजमार्ग अन्तर्गत सदरमुकाम तौलिहवामा निर्माण हुने सडक स्तरउन्नतीका लागि सडक अतिक्रमण हटाउने बिषयमा बहस चलिरहेका बेला कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहहले अतिक्रण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत साउन २ गतेबाट निर्माण सुरु हुने भन्दै सो…