मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नीति केन्द्रित हिउँदे नगर सभाले सुकुम्बासी, दलित, भूमिहिन, र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने कामको औपचारिक रुपमा सुरुवात गरेको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगसंग एमओयु गरी भूमि सम्बन्धि समस्या समाधान गर्ने जिम्मेवारी पाएको बुद्धभूमिले आवश्यक बजेट विनियोजन गरी कामको औपचारिक रुपमा सुरुवात गरेको हो । नगरपालिकाका नगर प्रमुख…