मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भूमि सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाई स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका बीच लगत संकलन इकाईको नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको आयोगले अहिले बुद्धभूमिमा पनि लगत संकलनको काम धमाधम सञ्चालन गरिरहेको…