५ पुस २०८१, शुक्रबार | Fri Dec 20 2024

गुल्मीको धुर्कोट गाउँपालिका खरको छानामुक्त

गुल्मी ।गुल्मीको धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरिएको छ । खरको छानामुक्त घोषणा भएसँगै धुर्कोट गाउँपालिका जिल्लाका १२ स्थानीय तहमध्ये पहिलो पालिका बनेको छ । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले मंगलबार धुर्कोटलाई खरको छानामुक्त गाउँपालिका घोषणा गरेका हुन् । अहिले खरका छानामुक्त अभियान गुल्मीसहित देशभर सञ्चालन भएको छ । खरका छानामुक्त अभियानको पहिलो निर्णय…