दीपा महत, बुद्धभूमि ।स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन थालेको छ । ०७४ सालको संघीय-लोकतान्त्रिक-गणतन्त्रको संविधानसभाबाट संविधान जारी भएपछि भएको स्थानीय निर्वाचनको ५ बर्षे कार्यकाल सकाउने तयारीमा वहालवाला जनप्रतिनिधि छन् । आसन्न बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ । चुनावी दिनको पखाई गरिरहेका आम मतदाता वहालवाल जनप्रतिनिधिले आफ्नो ५ बर्षे कार्यकालमा गरेका…