५ पुस २०८१, शुक्रबार | Fri Dec 20 2024

कपिलवस्तुका मायादेवी र महाराजगञ्जमा बेरुजु बढ्यो, कृष्णनगरमा उल्लेख्य सुधार

भुपाल थापा, काठमाडौं ।कपिलवस्तुका स्थानीय तहमा ७३ करोड रुपैयाँ बढिको बेरुजु देखिएको छ । ६ नगरपालिका र ४ गाउँपालिका गरि १० स्थानीय तह रहेको कपिलवस्तुमा स्थानीय तहहरुले गर्ने खर्चमा बार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन अनुसार कपिलवस्तु जिल्लामा मात्रै रु. ७३ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ…