काठमाडौं, १० साउन । सत्तारुढ नेपाली कांग्रेसले चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । साथै संविधान संशोधन प्रक्रिया अघि बढाउने र स्थानीय तहको संख्या थप गर्ने कांग्रेसले जनाएको छ । सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णय अनुसार स्थानीय तहको संख्या बढाउनु पर्नेमा जोड दिएको छ । तत्कालीन प्रचण्ड सरकारले तराई मधेसका…