शिब भुसाल सौल, २६ सेप्टेम्बर । दक्षिण कोरीयामा कार्यरत दुई नेपालीको सोमबार मृत्यु भएको छ । मृत्युहुने दुवैजना गुल्मिका रहेको दक्षिण कोरीया स्थित नेपाली दुतावासले जानकारी दिएको छ । कोरीयाकालागी नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहका अनुसार गुल्मीका ऋषिराम भण्डारीको हृदयघातका कारण मृत्यु भएको र गुल्मी कै कमल कार्कीले आत्महत्या गरेका हुन् । मृतकहरुको थप विवरण…