३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

डिआइजी नवराज सिलवालको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं, १९ साउन । डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ । आफूभन्दा जुनियरलाई आइजिपी बनाएको भन्दै सिलवालले दायर गर्नुभएको मुद्दा हेर्दा हेर्दैमा राखिएको र साउन २६ गते सुनुवाई हुने सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वसहितको ५ सदस्यीय पूर्ण इजलासमा डिआइजी सिलवालको मुद्दाको सुनुवाई भइरहेको छ…