३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

हवाइ आक्रमणमा पचास तालिवान लडाकूको मृत्यु

खोस्ट (अफगानिस्तान), २१ साउन । अफगानिस्तानको पूर्वी क्षेत्र खोस्टमा लुकिछिपी बसेका तालीवानी लडाकूलाई लक्षित गरी गरिएको कारबाहीमा कम्तीमा ५० तालीवानी लडाकूको मृत्यु भएको स्थानीय सुरक्षा अधिकारीले शनिबार बताएका छन् । आक्रमणमा तीन जना घाइते भएका बताइएको छ । स्थानीय प्रहरी प्रमुख गुलाव मङ्गलले बताउनुभयो, “मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई…