३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पाँचथरमा पहिरो अपडेट चारजनाको मृत्यु, एकै परिवारका तीनजना परे

पाँचथर, साउन २७   ।  पाँचथरको चुक्पादिनमा पहिरोमा पुरिएर एकै परिवारका तीनसहित चारजनाको ज्यान गएको छ । पहिरोमा परेर एक महिला घाइते भएकी छन् । दुई घरमा क्षति पुगेको छ । फालेलुङ–३ ताङ्लेपाका विष्णु भक्त राई उहाँकी छोरी गंगामाया र नातिनी प्रिया राईको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई…