३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रधानमन्त्री तथा शीर्ष नेताद्वारा डा। केसीलाई अनशन तोड्न आग्रह

काठमाडौं, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा। गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । शनिबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा। केसीको अनशनको विषयमा विशेष चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो ।…