३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कैलालीको टिकापुरमा मतदाता नामावली बनाउनेको घुईचो

धनराज कट्टेल टिकापुर १ भाद्र । निवार्चन आयोगले मतदाता नामावलि बनाउने समय ३ दिन थप गरेको छ् । स्थानिय चुनाबमा मतदानता नामावलि बनाउन छुटेका नगारिक लाई प्रादेशिक र संघिय चुनाबमा सहभागि गराउनकालागि साउन १६ गतेबाट सुरु भएको मतदाता नामावलि बनाउने काम आज सकिने भएपनि स्थानिय स्थरमा मतदाता नामावलि बनाउनेको उल्लेख्यि उपस्थिती देखिएका ले मतदाता नामावलि बनाउने…