४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसमविद भन्छन्, पूर्वी तराईको तटीय क्षेत्रमा बाढी आउन सक्छ

काठमाडौं, ११ भदौ । पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार पूर्व र मध्य क्षेत्रमा पानी पर्ने भएकाले नदीमा बाढीको जोखिम रहेको भन्दै शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो । विभिन्न नदीमा पानीको सतहले सतर्कता…