३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

साझा घोषणापत्र र क्षेत्र निर्धारण छिटो टुंगो लगाउन ओली र प्रचण्डको निर्देशन

काठमाडौं, असोज १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टी्बिच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार समझदारी भएको थियो । त्यहीअनुरूप क्षेत्र निर्धारण र घोषणापत्र…