३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ताप्लेजुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु

ताप्लेजुङ, असोज २३ । ताप्लेजुङको भालुगौडेमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा अरु पाँचजना घाइते भएका छन् । प्रशिद्ध तिर्थ स्थल पाथीभरा जाँदै गरको मे १ ज १३०८ नम्बरको जीप सोमबार बिहान ९ बजे दुर्घटना हुँदा दुईजनाको ज्यान गएको प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । १३ जनाको क्षमता रहेको जीपमा २६ जना…