३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सुदूरपश्चिमबाट मनसुन बाहिरियो

काठमाडौं, असोज २६ । सुदूरपश्चिमबाट मनसुन बाहिरिएको मौसमविदले बताएका छन् । बुधबार बेलुका सुदूरपश्चिमबाट बाहिरिएको मनसुन अब छिट्टै नेपालका सबै क्षेत्रबाट पनि बाहिरिने मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट मध्य क्षेत्र हुँदै पश्चिममा फैलिएको मनसुन पश्चिमबाट नै बाहिरिदै मध्य र पूर्वमा पुगेर मनसुन सकिन्छ । मनसुन सकिन लागेकाले पूर्वी वायु कमजोर हुँदै…