४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चुनाव विरोधी गतिविधि गर्नेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक २९ । चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा नपरी कारवाही गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधि बढाएपछि गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप कडा…